बाग्लुङ गलकोटका बस्नेत जापानमा मृत भेटिए

टोकियो । जापानमा एक नेपाली पुरुष यहाँको पार्कमा मृत अवस्थामा फेला परेका छन् । जापानसमाचारका अनुसार अनुसार राजधानी टोकियो नजिक खानागावा प्रान्त योकोहामा शहरको पार्कमा उनी मृत भेटिएका हुन् । शनिवार बिहान प्रहरीले जानकारी पाएपछि शव फेला परेको र हाल उनको शव प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । मृतक बस्नेत थरका हुन् । उनको स्थाईघर … Continue reading बाग्लुङ गलकोटका बस्नेत जापानमा मृत भेटिए